KISAN Store

To get available products: Type store and SMS to 37001 AND to order products: Type cart product-code qty-you-required and SMS to 37001.
उर्वरभूमि आज बाँझो हुने गर्छ तर रगतको पसिना विदेशमा बगाउन बाध्य हाम्रो समाज कृषिमा दिन प्रति दिन अरु देशमा आश्रित हुदै गएको अवस्थामा आधुनिक कृषि मार्फत ग्रामिण किसानहरुलाई सफल बनाउने उदेश्यले युवा ई. अरविन्द साहले ग्रामिण जीविकोपार्जन को लागि नविकरनिय उर्जा (Renewal Energy for Rural Livelihood  – RERL) को सहयोगमा आफ्नै  गाउमा २८ जना कृषकसंग मिलेर Public Private Partnership – PPP मोडेलमा २०१७ – फेव देखी सुरु गरेको तरकारी उत्पादन तपाईको स्वास्थ्यको लागि पनि उति नै लाभदायक छ |

 

Showing all 4 results